विश्वकप क्रिकेट लिग २ मा स्कटल्यान्डविरूद्ध नेपालले पहिले बलिङ गर्दै

२९ असार,काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खला अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले बलिङ गरिरहेको छ ।ग्लास्गोमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । यसअघि सोमवार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ । स्कटल्यान्ड अङ्क तालिकाको दोस्रो स्थानमा छ ।… Continue reading विश्वकप क्रिकेट लिग २ मा स्कटल्यान्डविरूद्ध नेपालले पहिले बलिङ गर्दै