१८ फागुन , एजेन्सी । आसिफ खानको अर्धसतकको मद्दतमा घरेलु टोली युएईले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ८ विकेटको क्षतिमा २०७ रन बनाएको हो । युएईका लागि ओपनर आसिफ खानले ७२ रन जोडे । उनले ९९ बलमा… Continue reading यूएईमा सन्दीपको जादु लिए ३ विकेट/नेपालले पायो २०८ रनको लक्ष्य