२३ माघ, एजेन्सी । बंगलादेशमा जारी साफ यु–१९ महिला च्याम्पियनशिप अन्तर्गत राउण्ड रोबिन चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज भारत विरुद्ध खेल्दै छ । खेल नेपाली अनुसार २ः४५ बजे ढाका स्थित वीर श्रेष्ठ सिपाही मुस्तफा कमल स्टेडियममा सुरु हुने छ । फाइनल पुग्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दवाव छ । उता भारत भने बराबरी… Continue reading आज नेपालले भारतविरुद्ध खेल्दै