मलेसियासँग हारेतापनि नेपालले हङकङसँग फाइनल खेल्ने

८ भदौ , काठमाण्डौ । मलेसियासँग हारे पनि नेपाल चार देश सम्मिलित महिला टी–२० शृङ्खलाको फाइनलमा पुगेको छ । आज शुक्रवार मलेसियाको बायोमास ओभल मैदानमा भएको खेलमा नेपालले दिएको ८४ रनको सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । मलेसियाका लागि अइना हमिजा हशिमले नटआउट ३७ र माहिराह इजाती इस्मेलले २१… Continue reading मलेसियासँग हारेतापनि नेपालले हङकङसँग फाइनल खेल्ने