नेपालीका स्वादे जिब्रोः २ महिनामा भित्रियो १ अर्बबढी मसला

Traditional spices market in India

२४ असोज , काठमाण्डौ । इतिहासमा सादा खाना खाने गरेका नेपालीहरुको समयक्रमसंगै खाने शैली र स्वाद पनि परिवर्तन हुँदै गएको छ । छिमेकी मुलुकहरुका तथा पश्चिमा परिकार र त्यो बनाउने शैलीसमेत नेपालीहरुले सिको गरिसकेका छन् । बारीबाट टिपेर झटपट सादा खानेकुरा पकाउने नेपालीहरुलाई अचेल खाना खाँदा तरकारी मसालेदार भएन भने स्वाद नै आउँदैन । अनि… Continue reading नेपालीका स्वादे जिब्रोः २ महिनामा भित्रियो १ अर्बबढी मसला