११ वैशाख, एजेन्सी । उत्तर अफ्रिकी मुलुक सुडानमा शक्ति संघर्षका लागि सेना र अर्धसैनिक बलका प्रमुखबीचको तनाव ठूलो लडाँइमा परिणत भएको छ । गत साताको शनिबार सुरु भएको द्धन्द्धमा अहिलेसम्म ४०० भन्दा बढी मारिएका छन् भने सयौं घाइते भएका छन् । द्वन्द्व चर्किएपछि विश्वका विभिन्न देशले आफ्ना नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न थालेका छन् ।अमेरिका र… Continue reading सुडानमा रहेका विदेशीहरुको उद्धार सुरु