नेपालीको एउटा सपना पूरा हुँदै,सुविधासम्पन्न क्रिकेट स्टेडियम

DCIM100MEDIADJI_0342.JPG

२५ माघ , काठमाण्डौ। रुख र पर्खाल चढेर क्रिकेट हेर्न विवश नेपाली क्रिकेटप्रेमीहरूको एउटा साझा सपना छ– नेपालमै सुविधासम्पन्न क्रिकेट स्टेडियम बनोस्, जहाँ नेपाली टिमले अन्तर्राष्ट्रिय खेलहरू खेल्न सकोस्। अनि क्रिकेटभनेपछि हुरुक्कै हुने नेपाली क्रिकेटप्रेमीहरुले सहजै स्टेडियममा बसेर क्रिकेट हेर्न सकुन् । हो त्यही सपना साकार पार्ने एउटा महत्वपूर्ण प्रयास रुपन्देहीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट… Continue reading नेपालीको एउटा सपना पूरा हुँदै,सुविधासम्पन्न क्रिकेट स्टेडियम