२२ मंसिर, विराटनगर । आजदेखि भारतीय महिला फुटबल लिग सुरू हुँदैछ। साढे तीन महिना चल्ने भारतीय लिगमा यसपटक सात टिमले भाग लिँदैछन्। जहाँ नेपालबाट ६ राष्ट्रिय खेलाडी आवद्ध भएका छन् । सात मध्ये तीन टिममा नेपालका राष्ट्रिय खेलाडी पनि आबद्ध भएर खेल्दैछन्। आगामी मार्च २४ सम्म हुने लिग खेल्नका लगि नेपालबाट राष्ट्रिय फुटबल टिमको कप्तानसमेत… Continue reading भारतीय लिगमा नेपालका ६ महिला खेलाडी