ऐतिहासिक क्रिकेट विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

२१ पुष , काठमाण्डौ । विश्वकपमा खेल्ने सपना हरेक खेलाडीको हुन्छ, र यो सपना पूरा गर्ने गौरव अब नेपाली अन्डर १९ महिला क्रिकेट टोलीको हातमा छ। अन्डर १९ महिला क्रिकेट विश्वकपमा नेपालले पहिलो पटक आफ्नो झण्डा फहराउँदैछ। यो प्रतिष्ठित प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघले पूजा महतोको कप्तानीमा १५ सदस्यीय… Continue reading ऐतिहासिक क्रिकेट विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

वेस्ट इन्डिजविरुद्ध टी–२० सिरिज खेल्ने टोलीमा पूरानै अनुहार

१३ वैशाख ,काठमाण्डौ। नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’विरुद्ध पहिलो पटक टी–२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा रहेको १६ सदस्यीय नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल छन्। यस्तै गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस… Continue reading वेस्ट इन्डिजविरुद्ध टी–२० सिरिज खेल्ने टोलीमा पूरानै अनुहार

क्यानडा सिरिज र लिग–२ का लागि नेपाली टोलीको घोषणा

२२ माघ ,काठमाण्डौ । नेपाल क्रिकेट संघले यसै साता क्यानडासँग खेलिने एकदिवसीय सिरिज र अर्को साता हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सिरिजका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । प्रशिक्षक मोन्टी देशाईले रोहित पौडेलको नेतृत्वमा दुई फरक टोली घोषणा गरेका हुन् । दे शाईले क्यानडाविरुद्धको सिरिजमा केही युवा र नयाँ खेलाडीलाई अवर दिएका छन्… Continue reading क्यानडा सिरिज र लिग–२ का लागि नेपाली टोलीको घोषणा

म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोलीको घोषणा

१७ भदौ,एजेन्सी । म्यानमारविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका नेपाली राष्ट्रिय पुरुष पुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपालले ’फिफा विन्डो’ अन्तर्गत म्यानमारको याङ्गुनमा दुई वटा मैत्रीपूर्ण फुटबल खेल्नेछ । खेल सेप्टेम्बर ८ र ११ तारिखमा हुनेछ । आगामी अक्टोबरमा हुने विश्वकप… Continue reading म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोलीको घोषणा