२७ कात्तिक,एजेन्सी । नेपालमा प्रदेश र प्रतिनिधिसभाको चुनावकै दिन मंसिर ४ गतेबाट सुरु हुने फिफा विश्वकप २०२२ नेपाली दर्शकले स्वदेशमा बसेर हेर्न नपाउने सम्भावना बढेर गएको छ । सर्वोच्च अदालतले विश्वकप हेर्न ’अतिरिक्त शुल्क’ लिने व्यवस्थालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएपछि विश्वकप प्रसारण अन्योलमा परेको छ । सर्वोच्च अदालतको अल्पकालीन आदेशविरुद्ध नेपालमा प्रसारण अधिकार… Continue reading नेपाली दर्शकले विश्वकप हेर्न नपाउने सम्भावना बढ्यो