६ मंसिर, काठमाण्डौ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओली लगायतका एमाले नेताहरूले कम्बोडियामा ३२ अर्ब लगानी गरेको भन्ने भ्रमपूर्ण हल्ला फिँजाएको नेपाल प्रहरीको दाबी छ । सोही कारण उनलाई साइबर क्राइम लगायतको आरोपमा पक्राउ पनि गरिएको छ । कम्बोडियाको यही चर्चाका बीच एमाले बागमती इन्चार्ज समेत रहेका डा. राजन भट्ट्रराई कम्बोडिया… Continue reading नेपाली नेताको जम्बो टोली किन गयो कम्बोडिया ?