नेपाली पब्जी टिम विश्व च्याम्पियनसिपको फाइनलमा

१२ मंसिर, एजेन्सी । नेपालको पब्जी टोली ट्रेन्ड टु किल (टि२के) पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा प्रवेश गरेको छ । आइतबार सम्पन्न एल्लो ग्रुपको खेलमा समग्रमा तेस्रो स्थान हासिल गर्दै टि२केले अन्तिम चरणमा स्थान बनाएको हो । तेस्रो चरणमा पुगेसँगै नेपाली टिमले ८० हजार अमेरिकी डलर पुरस्कार सुनिश्चित गरेको छ । यो नेपाली पब्जीकै… Continue reading नेपाली पब्जी टिम विश्व च्याम्पियनसिपको फाइनलमा