नेपाली पासपोर्ट सुडानको भन्दा कमजोर

९ फागुन ,काठमाण्डौ । नेपाली पासपोर्ट विश्वका गरिब तथा द्वन्दग्रस्त मुलुकहरुको भन्दा पनि कमजोर बन्न पुगेको छ । सुडान, इथियोपिया, कंगो, हाइटी लगायतका पासपोर्ट नेपालको भन्दा बलियो भएका छन् । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको २०२४ को ताजा सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको वरियताको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट सातौं स्थानमा परेको हो । विश्वका शक्तिशाली पासपोर्ट… Continue reading नेपाली पासपोर्ट सुडानको भन्दा कमजोर

नेपाली पासपोर्ट विश्वकै कमजोर ,सूचीको १०६औँ नम्बरमा

४ साउन ,एजेन्सी । विश्वभरका राहदानीको स्थिति सर्वेक्षण गर्ने एक संस्थाले नेपाली राहदानी भने निकै कमजोर देखाएको छ ।बेलायतको लन्डनस्थित हेन्ली कम्पनीले गरेको सर्वेक्षणले नेपालको राहदानी १०६औँ नम्बरमा देखाएको छ । उक्त संस्थाको अध्ययनले उत्तर कोरियाको भन्दा पनि नेपालको राहदानी कमजोर देखाएको हो ।उत्तर कोरियाको राहदानी नेपालको भन्दा एक स्थानमाथि देखाएको छ । यद्यपि, अघिल्लो… Continue reading नेपाली पासपोर्ट विश्वकै कमजोर ,सूचीको १०६औँ नम्बरमा