नेपाली फुटबलमा विदेश प्रशिक्षक, ललितपुरमा लिड्सका साइमन

१३ माघ ,काठमाण्डौ। लामो समयदेखि नेपाली राष्ट्रिय फुटबल टिम नै विदेशी प्रशिक्षकले हाकिरहेको अवस्थामा नेपाली फ्रेन्चाइज फुटबल टिमहरुले समेत पछिल्लो समय विदेशी प्रशिक्षक भित्र्याउन थालेका छन् । फ्रेन्चाईज फुटबल टिम ललितपुर सिटी एफसीले इङ्लिस प्रशिक्षक साइमन ग्रेसनलाई नयाँ सिजनको लिगका लागि मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ । साविक विजेता ललितपुरले नयाँ सिजनको एनएसएलको लागि लिड्स… Continue reading नेपाली फुटबलमा विदेश प्रशिक्षक, ललितपुरमा लिड्सका साइमन