सुनको मूल्य तोलाको १ लाख ७४ हजार ५०० रुपैयाँ

१ चैत्र , काठमाण्डौ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार मात्र छापावाल सुनको मूल्य १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको थियो। तर, शुक्रबार एकैदिन ४ हजार रुपैयाँ बढेर… Continue reading सुनको मूल्य तोलाको १ लाख ७४ हजार ५०० रुपैयाँ