यूएईका ब्याटरसँग किन डराए नेपाली बलर

२ चैत, एजेन्सी । आसिफ खान र भृत्य अरविन्दको विस्फोटक ब्याटिङसँगै यूएईले घरेलु टोली नेपाललाई कीर्तमानी ३११ रनको विशाल लक्ष्य दिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । १९ रनमा पहिलो विकेट गुमाएको यूएईका लागि महम्मद वसिम र भृत्य… Continue reading यूएईका ब्याटरसँग किन डराए नेपाली बलर