नेपाली महिला क्रिकेट टिम मलेसियाको एयरपोर्टमा अलपत्र

२४ भदौ, काठमाडौं । नेपाली महिला क्रिकेट टिम मलेसियाको एयरपोर्टमा अलपत्र परेको छ ।स्वदेश फर्कन लागेको नेपाली महिला टिमको टिकटमा समस्या भएका कारण एयरपोर्टमा अलपत्र परेको छ ।मलेसियाको समय अनुसार बेलुकी ६ बजेको हिमालय एयरलाइन्सको टिकट रहे पनि नेपाली टिम होटलको चेक आउट टाइमै निस्किएर छिट्टै विमानस्थल पुगेका थिए । तर उडान समय प्राविधिक कारणले… Continue reading नेपाली महिला क्रिकेट टिम मलेसियाको एयरपोर्टमा अलपत्र