२४ साउन , एजेन्सी । संयुक्त अरब इमिरेट्स युएईमा रहेका नेपालीहरुले मदिरा सेवन गरी होहल्ला गर्ने गरेको भन्दै गुनासो बढेको छ । यसैबीच त्यहाँ रहेका नेपाललाई रक्सी खाएर हल्ला र झगडा नगर्न आबुधाबीमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ । युएईमा नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने सूचना प्राप्त भएकाले सबैलाई सचेत रहन दूतावासले… Continue reading युएईमा रहेका नेपाली रक्सी खाएर झगडा नगर्नू