१ पुष , काठमाण्डौ । नेपालका सबै वायुसेवा कम्पनीहरु फेरि पनि युरोपेली आकाशमा अस्वीकृत भएका छन । युरोपेली युनियन (ईयू) ले नेपालका सबै वायुसेवा कम्पनीलाई आफ्नो आकाशमा उडान गर्न फेरि प्रतिबन्ध लगाएको छ । नेपाल वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोबाट हटाउन युरोपियन युनियन अन्तर्गतको मोभिलिटी एण्ड टान्सपोर्ट डिभिजनले पुनः अस्वीकार गरेको हो । ईयूले… Continue reading नेपाली वायुसेवालाई युरोपमा प्रतिबन्ध यथावत