३ चैत , काठमाण्डौ। “नयाँ नेपाल बनाउने सपना देख्न छोड्नुभएको छ? म त्यही सपना पुनः ब्यूँताउन यहाँ उभिएको छु! झापाको होली बेल स्कुलका स्कुल क्याप्टेन अबिष्कार राउतको यी अभिब्यक्तिहरुले अहिले सामाजिक संजाल तातेको छ। विद्यालयको बक्तृत्वकला प्रतियोगितामा उनले देश, बेरोजगारी र नेताहरुको जालमा नेपाली जनता फसिरहेको विषय उठान गर्दै अब परिवर्तनका लागि उठ्नु पर्ने आवाज… Continue reading अबिष्कार राउतका शब्दहरूले इन्टरनेट ततायो