६ फागुन , एजेन्सी । चौतर्फी विरोध र नेपाल सरकारको कुटनीतिक पहलपछि अन्ततः भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) ले नेपाली विद्यार्थीलाई होस्टलमा फर्काउन राजी भएको छ । केआइआइटीले विरोध प्रदर्शन गरेको भन्दै करिब १ हजारको संख्यामा रहेका नेपाली विद्यार्थीहरुलाई जबर्जस्ती लखेटेको थियो । उसले नेपाली विद्यार्थीहरुलाई अनिश्चितकालका लागि निलम्बित गरेको भन्दै नेपाल फर्किन… Continue reading KIIT ले लखेटेका नेपाली विद्यार्थीलाई होस्टल फर्काउन तयार