१४ असार, एजेन्सी । साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली चल्दा एक नेपाली सुरक्षागार्ड र अर्का बन्दुकधारी गरी दुई जनाको मृत्यु भएको छ । वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदार घाइते भएको र पछि उनको मृत्यु भएको स्टेट न्यूज एजेन्सी एसपीएले जनाएको छ । मृत्यु हुने नेपालीको परिचय खुलाइएको… Continue reading साउदीमा कसले हान्यो नेपाली सुरक्षागार्डलाई गोली ?