१२ असार, एजेन्सी । का छन् । विश्वचर्चित ईकमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा विशेष चार्टर्ड विमानमार्फत टुरिस्ट भिसामा मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन् । उनी काठमाडौंमा अवतरण भएको पुष्टि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले गरेका छन् । उनका अनुसार ज्याक माले विमानस्थल अध्यागमनमा आफू चीनबाट नेपाल आएको विवरण टिपाएका छन् । त्रिभुवन विमानस्थलका प्रवक्ता… Continue reading नेपाल आएका चिनियाँ धनाढ्य ज्याक मा को हुन् ?