आयरल्यान्ड ए विरुद्ध नेपाल ए को ३ रनको रोमाञ्चक जित

१९ चैत , काठमाण्डौ। नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्यान्ड ए माथि ३ रनको रोमान्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २ / १ ले गुमाएको छ । २१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानी ३७ बलमा ५ चौका… Continue reading आयरल्यान्ड ए विरुद्ध नेपाल ए को ३ रनको रोमाञ्चक जित