नेपालविरुद्ध आयरल्यान्डको क्लिनस्विप, एक खेलपनि जितेन

२५ चैत, काठमाण्डौ । युवा ओपनर अर्जुन कुमालको शतकको बाबजुद नेपाल ए तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आयरल्यान्ड ए सँग ६९ रनले पराजित भएको छ । राम्रो सुरुवात गरेपनि मध्यक्रममा अनुभवी ब्याटरहरुले निराशाजनक प्रदर्शन गर्दा नेपाल ‘ए’ पराजित हुन पुग्यो । योसँगै तीन खेलको सिरिजमा नेपाल ए ले ‘क्लिनस्विप’को हार व्यहोरेको छ । २८५… Continue reading नेपालविरुद्ध आयरल्यान्डको क्लिनस्विप, एक खेलपनि जितेन