८ असोज ,एजेन्सी । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । लगातार हारसँगै लय गुमाएको नेपालले सिरिजको चौथो खेलमा ओमानसँग खेल्दैछ । मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ । क्यानडा भ्रमणमा ३ खेल गुमाइसकेको नेपाललाई क्लिन स्विप… Continue reading लय बिर्सिएको नेपाल आज ओमानविरुद्ध उत्रदै