७ फागुन, एजेन्सी । घरेलु मैदानमा जारी आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नेपालले लगातार तेस्रो जित निकालेपछि नेपाली टोलीको अहिले चौतर्फी प्रशंसा भइरहेको छ । स्वदेशमा मात्रै होइन विदेशी संचारमाध्यामहरुले समेत नेपालको उत्कृष्ट खेल प्रर्दशन र ह्याट्रिक्ल्ँई प्राथमितामा राखेर समाचार प्रकाशन प्रशारण गरेका छन् । नेपाली टिमको ऐतिहासिक जितको सम्मानमा सरकारले पनि नेपाली क्रिकेट… Continue reading ह्याट्रिक गरेको क्रिकेट टिमलाई सरकारले पुरस्कृत गर्ने