१५ मंसिर, काठमाण्डौ । नेपालले आगामी वर्ष २०२४ को फेब्रुअरीमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय श्रृंखला आयोजना गर्ने भएको छ । आईसीसी क्रिकेट वर्ल्डकप लिग टुको पहिलो सिरिज आगामी फाुगन ५ गतेबाट नेपालमा हुने भएको हो । काठमाडौंमा हुने पहिलो सिरिजमा नेदरल्याण्ड्स र नामिबियासहित नेपालले खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपालले… Continue reading नेपाल क्रिकेटको विश्वकप यात्राको श्रीगणेश नेपालबाटै हुने