नेपाल क्रिकेटमा भारतीय चासो, भरपूर सहयोग गर्ने

२० पुष, काठमाण्डौ । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्री एस जयशंकरले विश्वकप टि २० क्रिकेटको तयारीमा रहेको नेपाल क्रिकेट टिमलाई सहयोग गर्ने वचन दिएका छन् । जयशंकरले नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा बधाई दिँदै विश्वकप तयारीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । जयशंकरले एक्स पूर्व ट्विटरमा ट्विट गर्दै नेपालमा क्रिकेटको विकासको… Continue reading नेपाल क्रिकेटमा भारतीय चासो, भरपूर सहयोग गर्ने