२६ भदौ, एजेन्सी । भारतको मध्य प्रदेशको राजगढ जिल्लामा प्रहरीबीचको त्रिकोणात्मक प्रेमका कारण वरिष्ठ निरीक्षकको हत्या भएको खुलेको छ । भारतीय मिडिया आजतकका अनुसार उनको हत्यामा महिला हवल्दारको संलग्नता रहेको आशंका पुष्टि भएको छ । प्रहरी इन्स्पेक्टर दीपांकर गौतमलाई कारले ठक्कर दिएर ज्यान लिएको आरोपमा महिला हवल्दार पल्लवी सोलंकी पक्राउ परेकी छन् । मध्यप्रदेशको पचोर… Continue reading प्रहरीभित्र त्रिकोणात्मक प्रेम : हवल्दारले प्रेमीसँग मिलेर सिध्याइन् वरिष्ठ इन्स्पेक्टरलाई !