जनजनको मन जित्दै लम्किदैछ नेपाल टाइम्स

२४ साउन विराटनगर । कसैले मन पराउनु र कसैको मनमा बस्नु दुई फरक कुरा हुन् । मन पराइनेको नराम्रो पक्ष वा कमजोरी मन नपर्न पनि सक्छ । आज मन पराइनेहरु भोलि मन नपर्न पनि सक्छन् । तर मनमा बसेकाहरु आफ्ना हुन् उनीहरुलाई तमाम कमिकमजोरीका साथ अपनाइएको हुन्छ । अपनत्वले नै उसका गुण, अवगुण, खोट, चोट… Continue reading जनजनको मन जित्दै लम्किदैछ नेपाल टाइम्स

नेपाल टाइम्सका सञ्चालक सेहेन्सा सिद्धिकी डेढ वर्ष पछि निर्दाेष ठहर

२१ असार, विराटनगर । विराटनगरबाट सञ्चालित नेपाल टाइम्स प्रा.लि.का सञ्चालक अब्दुल खत्ताब (सेहेन्सा सिद्धिकी) अपहरण तथा शरीर बन्धक बनाई फिरौती लिएको र कुटपिट अंगभंग सम्बन्धी मुद्दामा निर्दाेष ठहर भएका छन् । डेढ वर्षदेखि जिल्ला कारागार मोरङमा पूर्पक्षका लागि थुनामा रहेका सिद्दिकीलाई मोरङ जिल्ला अदालतले सफाइ दिएको हो । जिल्ला अदालत मोरङका न्यायाधीश बाबुराम सुवेदीको एकल… Continue reading नेपाल टाइम्सका सञ्चालक सेहेन्सा सिद्धिकी डेढ वर्ष पछि निर्दाेष ठहर

१५ महिनादेखि आदेश कुर्दै सिद्दीकी

१९ फागुन , विराटनगर । नेपाल टाइम्सका संस्थापक तथा संचालक अब्दुल खताब (सहिन्सा सिद्दीकी) बिगत झन्डै १५ महिनादेखि प्रहरीको हिरासत हुदै जिल्ला अदालतबाट पुर्पक्षको निम्ति मोरङ कारागार पठाइएको अवस्था छ । उनको आठ पटक पेशी सरिसकेको छ भने अझै फैसला कुरेर बसिरहेका छन् । दुई साझेदार बीच भएको आपसी मतभेदको कारण आफू कारागारमा बस्नु परेको… Continue reading १५ महिनादेखि आदेश कुर्दै सिद्दीकी

नेपाल टाइम्स सातौं वर्षमा प्रवेश

२४ साउन, विराटनगर । नेपाल टाइम्स मिडिया प्रा.लि. सातौं वर्षमा प्रवेश गरेको छ । २०७४ साउन २४ गते स्थापना भएको संस्थाले आज छैटौं वर्ष पूरा गरी सातौंंं वर्षमा प्रवेश गरेको हो । कोशी प्रदेशको राजधानी विराटनगरमा केन्द्रिय कार्यालय रहेको नेपाल टाइम्सले अनलाइन पोर्टल तथा अनलाइन टेलिभिजनमार्फत समाचार तथा समाचारजन्य सामग्री प्रकाशन, प्रशारण गर्दै आएको छ… Continue reading नेपाल टाइम्स सातौं वर्षमा प्रवेश