१८ पौष, काठमाडौं । फारवेस्ट युनाइटेडमाथि ८२ रनको सहज जित निकाल्दै जनकपुर रोयल्सले नेपाल टी २० लिगमा पाँचौं जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार १६१ रनको लक्ष्य पच्छ्याएको फारवेस्ट १५।१ ओभरमा ७९ रनमा अलआउट भयो । फारवेस्टका लागि हसमतुल्लाह शहिदीले सर्वाधिक ३२ रन बनाए । रसिद खानले अविजित १७, ओपनर भीम… Continue reading जनकपुर रोयल्सले निकाल्यो नेपाल टी २० लिगमा पाँचौं जित