१६ असोज, एजेन्सी । चीनको हाङ्झाउमा एसियन गेम्स अन्र्तगत नेपाल क्रिकेटको महाशक्ति भारतसँग २३ रनको साँघुरो अन्तरले पराजित भयो । बलियो प्रतिस्पर्धीविरुद्ध नेपाली टिमले सजिलै आत्मसमर्पण गरेन । यसको विपरित नेपालले भारतविरुद्ध आफ्नो पावर हिटिङ क्षमता प्रस्तुत गरेको छ । खेलमा पराजित भए पनि नेपाली ब्याट्सम्यानले भारतीय ब्याट्सम्यानभन्दा बढी छक्का प्रहार गरेका छन् । हाङ्झाउको… Continue reading जितेको भारतभन्दा हारेको नेपालको धेरै छक्का