१ फागुन, काठमाण्डौ । नेपाल र भारतका विदेश सचिवबीच सोमबार द्विदेशीय तथा क्षेत्रीय सहकार्यका बृहत् सवालमा समीक्षा भएको छ। परराष्ट्र सचिव भरतराज पौड्याल र उनका भारतीय समकक्षी विनयमोहन क्वात्राबीच आज सोमबार मध्यान्ह भएको प्रतिनिधीमण्डलस्तरीय वार्तामा दुई देशको सहकार्यका अलावा बीबीआइएन (बंगलादेश, भुटान, भारत र नेपाल) बीचको उपक्षेत्रीय सहकार्यबारे पनि कुराकानी भएको हो। बीबीआइएन उपक्षेत्रीय पहल… Continue reading नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठक आधा घण्टामै सकियो / उठेन सीमा समस्या
Tag: #नेपाल-भारत
जेठ १४ गते साँझदेखि नेपालको पश्चिमी सीमानाका गड्डाचौकी बन्द हुने
१० जेष्ठ, कञ्चनपुर । भारतको उत्तराखण्डको चम्फावत विधान सभा क्षेत्र ५५ को उपचुनावका लागि नेपालको पश्चिमी सीमानाका गड्डाचौकी बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार यही जेठ १४ गते बेलुकी ५ बजेदेखि जेठ १७ गते बेलुकी ५ बजेसम्मका लागि सीमानाका बन्द हुने भएको हो । गड्डाचौकीलगायत… Continue reading जेठ १४ गते साँझदेखि नेपालको पश्चिमी सीमानाका गड्डाचौकी बन्द हुने