९ भदौ, विराटनगर । घरेलु टोली नेपाल आइतबारदेखि सुरु भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलको टाइब्रेकरमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो । पहिलो सेमिफाइनलअन्तर्गत घरेलु टोली नेपाल र भुटानबीचको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी… Continue reading टाइब्रेकरमा भुटानलाई हराउँदै नेपाल फाइनलमा
Tag: #नेपाल #भुटान #साफ यु-२०
निर्धारित समय बराबरीमा सकिएपछि टाइब्रेकरमा धकेलियो नेपाल र भुटानबीचको खेल
९ भदौ, विराटनगर । आइतबारदेखि सुरु भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेल बराबरीमा सकिएको छ । पहिलो सेमिफाइनलअन्तर्गत घरेलु टोली नेपाल र भुटानबीचको खेल १-१ गोलको बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको निर्धारित समय बराबरीमा सकिएको हो । यससँगै खेल टाइब्रेकरमा धकेलिएको छ । पहिलो हाफ… Continue reading निर्धारित समय बराबरीमा सकिएपछि टाइब्रेकरमा धकेलियो नेपाल र भुटानबीचको खेल
भुटानविरुद्ध पछाडि पर्यो नेपाल
९ भदौ, विराटनगर । आइतबारदेखि सुरु भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेल अहिले जारी छ । पहिलो सेमिफाइनलअन्तर्गत घरेलु टोली नेपालले भुटानसँग खेलिरहेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिँदा नेपाल भुटानसँग १-० गोलले पछाडि परेको छ । खेलको ५५औं मिनेटमा भुटानले गोल गर्दै नेपालविरुद्ध अग्रता बनाएको… Continue reading भुटानविरुद्ध पछाडि पर्यो नेपाल