२१ फागुन , एजेन्सी । नेपाली यु–१९ क्रिकेट टोलीले घरेलु मैदानमा अफगानिस्तानसँग युथ एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार अफगानिस्तानको यु–१९ टोली सिरिज खेल्न नेपाल आउने जानकारी दिएको हो । नेपालले आइसिसी यु–१९ विश्वकपमा छनोट २०२६ को तयारीस्वरूप अफगानिस्तानसँग सिरिज खेल्न लागेको हो । पहिलो खेल अप्रिल ३,… Continue reading सिरिज खेल्न अफगानी यु–१९ टोली नेपाल आउँदै