नेपाल र कतारबीच ८ वटा सम्झौता, राजाले गरे श्रमिकको प्रशंसा

१२ वैशाख , काठमाण्डौ। कतारका अमिर शेख तमिम विन हमाद अल थानीको २ दिने औपचारिक नेपाल भ्रमणका क्रममा नेपाल र कतारबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय बैठकमा आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारको नेतृत्व कतारका अमिर शेख तमिमले गरेका थिए । “बैठकपछि नेपाल र कतारबीच सरकारी तहमा… Continue reading नेपाल र कतारबीच ८ वटा सम्झौता, राजाले गरे श्रमिकको प्रशंसा