आसिफ र ज्ञानेन्द्रको कीर्तिमान/ नेपाल लक्ष्यतर्फ

६ फागुन, काठमाण्डौ । नेपालका ओपनर आसिफ शेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध कीर्तिमानी शतकीय साझेदारी गरेका छन् । यससंगै नेपाल विजयतर्फ अग्रसर भएको छ । जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा १ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको छ ।… Continue reading आसिफ र ज्ञानेन्द्रको कीर्तिमान/ नेपाल लक्ष्यतर्फ