१८ साउन, काठमाण्डौ । आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सामान्य वृद्धि भएको छ । आज कारोबार समयमा बढेर परिसूचक २१ सय अंकभन्दा माथि पुगेपनि अन्तिममा करेक्सन भएर ३ अंकको मात्रै वृद्धि देखिएको हो । ०.१४ अंकको वृद्धिसँगै नेप्से परिसूचक २०८९ अंकमा पुगेको छ । यसक्रममा आज १ अर्ब ७८ करोड १९… Continue reading नेप्सेमा आज सामान्य वृद्धि