२२ पौष,काठमाण्डौ । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १८.०९ अंकले बढेको छ। आज नेप्से परिसूचक ०.८५ प्रतिशतले बढेर २१४३.९३ बिन्दुमा पुगेर बन्द भएको छ।नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ। गत कारोबार दिन अर्थात् बुधबार ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम… Continue reading आज नेप्सेमा १८.०९ अंकको वृद्धी