आज नेप्सेमा ५६.८८ अंकको वृद्धी

१४ पौष, काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उकालो लागेको छ । नेप्से परिसूचकमा ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा उक्लिएको छ । बुधबार सेयर बजार ११.८१ अंकले घटेको थियो ।बिहीबार २५७ कम्पनीको एक करोड ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ… Continue reading आज नेप्सेमा ५६.८८ अंकको वृद्धी