११ भदौ ,काठमाडौं । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.०९ अंकले बढेर बन्द भएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक २००९ अंकसम्म पुगेको थियो । त्यसपछिः नेप्सेको वृद्धि खुम्चिँदै परिसूचक ५ अंक बढेर १९९८ अंकमा पुगेर रोकिएको हो । ०.२५ प्रतिशतले परिसूचक बढेपनि आज कारोबार रकम भने खुम्चिएको छ ।… Continue reading आज नेप्सेमा ५ अंकको सुधार