मंगलबार नेप्सेमा  ९.३४ अंकको वृद्धी

१५ फागुन, काठमाण्डौ । आज मंगलबार  नेप्सेमा  ९.३४ अंकको वृद्धी भएको छ।  नेप्से ०.४६ प्रतिशतले बढेर २००१. ६४ विन्दुमा बन्द भएको छ।नेप्से परिसूचक बढे पनि यसदिन कारोबार रकम भने घटेको छ।मंगलबारको बजारमा १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् सोमबार २ अर्ब १ करोड… Continue reading मंगलबार नेप्सेमा  ९.३४ अंकको वृद्धी