१६ साउन,काठमाण्डौ । प्रिओपन सेसनमा नेप्से सूचक ०.१२ विन्दुले घटेको छ । यससँगै सूचक २१०६.०६ अंकमा अडिएको छ । २ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ८७५ कित्ता सेयर कारोबार भएको छ ।यो सेसनमा कुल १८ पटक सेयर कारोबार भएको छ । ८ कम्पनीको भाउ बढ्दा ४ वटाको भने… Continue reading आज नेप्सेमा झिनो गिरावट