२७ भदौ ,काठमाण्डौ । दिवंगत संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका दुवै छोरा बुबाको अन्तिम संस्कारका लागि विदेशबाट फर्किएका छन् । कान्छा छोरा अष्ट्रेलियाबाट हिजो र जेठा छोरा ब्रिटेनबाट आज आइपुगेका हुन् । मंगलबार विहान बुवाको निधन भएपछि सुहाङ नेम्वाङ अस्ट्रेलियाबाट स्वदेश फर्किएका हुन्। केही दिनअघि मात्र उनी भ्रमणका लागि अस्ट्रेलिया गएका थिए। यस्तै… Continue reading नेम्वाङका छोरा आइपुगे, भोलि अन्त्येष्टि र बिदा