नेयमार किन विलाशी जीवन बिताउन खोज्दैछन् ?

२२ असोज , एजेन्सी । ब्राजिलियन फुटबलका सुपरस्टार नेयमार जुनियर बेला–बेला चर्चामा आइरहन्छन् । चोटका कारण लामो समयदेखि आफ्नो देश र आफू आबद्ध क्लबका लागि खेल्न नपाएका नेयमार मैदानबाहिर रहँदा पनि विभिन्न विषयमा समाचारका ‘हेडलाइन’ भने बनिरहेका छन् । खेल कौशलबाहेक पनि बिलाशी जीवन बिताउन खोज्ने नेयमार यसपटक भने टापु किन्ने खबरले चर्चामा आएका हुन्… Continue reading नेयमार किन विलाशी जीवन बिताउन खोज्दैछन् ?