भोज खान सरकारी गाडी चढेर गएपछि मन्त्रीले दिइन् राजीनामा

२५ माघ , काठमाण्डौ । नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्रीदेखि राजनीतिक दलका उच्च नेता, सांसद र पूर्वसंवैधानिक निकायका प्रमुखहरूसम्म राज्यबाट सुविधासम्पन्न सेवा प्राप्त गर्छन्। कानूनी रूपमा सीमित व्यक्तिलाई मात्र सचिवालय, यातायात, आवास, भत्तासहितका सुविधा दिनुपर्ने भए पनि, यी सेवाहरू अपव्यय गर्ने प्रवृत्ति संस्थागत भइसकेको छ। सचिवालयका कर्मचारी, पारिवारिक सदस्य र राजनीतिक आस्थावान व्यक्तिहरूले समेत सरकारी… Continue reading भोज खान सरकारी गाडी चढेर गएपछि मन्त्रीले दिइन् राजीनामा