१ फागुन,काठमाण्डौ । बीस रूपैयाँको नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीले पाएको छ । नेपाल राष्ट्र बैंकले २० रूपैयाँको नोट ३ करोड १० लाख थान प्रिन्ट गर्न लागेको छ । बोलपत्रमा चिनियाँ कम्पनी चाइन बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनले पाएको हो । यो चीनको सरकारी कम्पनी हो । राष्ट्र बैंकले २० रूपैयाँको नोट छाप्न यो… Continue reading २० रुपैयाँको नोट छाप्न चीनले ६२ करोडमा पायो ठेक्का