२७ फागुन,विराटनगर । मुटुलाई ढाकेर बसेको बाक्लो झिल्लीको कारण मुटुको कार्य क्षमतामा कमी आई शरिरको अङ्गहरुमा समस्या आएको विरामीको विराटनगरसिथ्त नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा सफल शल्यक्रिया भएको छ । मोरङ्ग सुन्दरहरैचा १० का एक जना विरामीको नोवेलको कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन डा. लोकेश यादव तथा डा. प्रमाण शर्मा नेतृत्वको शल्यचिकित्सक टोलीले पेरिकार्डियोक्टोमी नामक सफल… Continue reading जटिल शल्यक्रिया नोवेलमा सफल, मुटु ढाकेको बाक्लो झिल्ली निकाल्यो