चार दिनदेखि  सर्भर डाउन हुँदा एनओसी रोकियो, हस्तलिखित दिने तयारी

२ पुष ,काठमाण्डौ । वैदेशिक अध्ययन अनुमति पत्र नो अब्जेक्सन लेटर (एनओसी) वितरण चार दिनदेखि रोकिएको छ। सर्भरडाउन भएको भन्दै एनओसी रोकिएपछि विद्यार्थीहरूले समयमै एनओसी नपाएको भन्दै विरोध गरिरहेका छन्।भक्तपुरको सानोठिमीमा रहेको कार्यालयबाट एनओसी उपलब्ध गराउँदै आइएको थियो। गत शुक्रबार बिहानदेखि सर्भर डाउन हुँदा एनओसी वितरण हुन सकेको थिएन। तीन÷चार दिनदेखि सानोठिमीस्थित कार्यालय पुग्दा पनि… Continue reading चार दिनदेखि  सर्भर डाउन हुँदा एनओसी रोकियो, हस्तलिखित दिने तयारी